Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का, क्याप लगाएतका सामाग्री/गहना लगाई फोटो खिच्न मिल्छ कि मल्दैन ?

राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ को दफा १६ (ग) र (घ) अनुसार कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का, क्याप लगाएतका सामाग्री लगाएर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न मिल्दैन। किनकी त्यस्ता सामाग्री/गहना लगाई फोटो खिच्दा अन्तराष्ट्रिय मापदण्ड अनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने र अनुहार/मुखाकृती समेत अस्पष्ट हुनसक्ने भएकाले कुनै पनि कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना नलगाई फोटो खिच्नुपर्ने हुन्छ।


राष्ट्रिय परिचयपत्र


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-19 12:41:53

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .