राष्ट्रिय परियचपत्र भरिसकेपछि मोबाईल म्यासेज नआएमा कहाँ सम्पर्क गर्ने ?
राष्ट्रिय परियचपत्र नम्बरको बारेमा जानकारी लिन N आवेदन नं राखि ३०००१ मा SMS गर्न सकिन्छ। त्यस्तै ९८५१३१६०३४/३५ मा Viber वा Whats App गरी जानकारी लिन सकिन्छ। साथै ९८४७३४६४१२ वा ०१-४२०००१४ मा फोन गरेर पनि बुझ्न सकिन्छ।
