१. विद्युतीय राहदानी सम्बन्धि (कोठा नं.-०५)
| सि.नं. | प्रदान गरिने सेवा/कार्यको विवरण | संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु/प्रमाणहरु | सेवा प्राप्त गर्न लाग्ने | जिम्मेवारी कर्मचारी शाखा/फाँट | गुनासो सुन्ने अधिकारी | |
| समय | शुल्क | |||||
| क) | पहिलो पटक राहदानी लिन (First Issuance) |
क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. निवेदककोसक्कल नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र निवेदक स्वंमको उपस्थिति । ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः- १. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु । २. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र । ३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र । नावालकको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. नावालक परिचयपत्र, जन्म दर्ता प्रमाणपत्र र राहदानी सिफारिस पत्र । ३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र । |
प्रमाण पुगेकोमा सोही दिन (विद्युतीय राहदानीको प्रकृयाको लागि) |
नावालक १० वर्ष उमेरभन्दा कमका हकमा रु २,५००।– र १० वर्ष उमेरभन्दा माथिका सबैलाई रु ५,०००।- |
राहदानी शाखाका नायब सुब्बा |
शाखा अधिकृत/ कार्यालय प्रमुख (उपसचिव) |
| ख) | म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal) |
क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. निवेदककोसक्कल नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र निवेदक स्वंमको उपस्थिति । ३. सक्कल राहदानी । ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः- १. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु । २. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र । ३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र । नावालकको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. नावालक परिचयपत्र र जन्म दर्ता प्रमाणपत्र । ३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र । ४. सक्कल राहदानी । |
प्रमाण पुगेकोमा सोही दिन (विद्युतीय राहदानीको प्रकृयाको लागि) |
नावालक १० वर्ष उमेरभन्दा कमका हकमा रु २,५००।– र १० वर्ष उमेरभन्दा माथिका सबैलाई रु ५,०००।- |
राहदानी शाखाका नायब सुब्बा |
शाखा अधिकृत/ कार्यालय प्रमुख (उपसचिव)) |
| ग) | हराएको/चोरिएको राहदानीको सट्टामा (Lost/Stolen) |
क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. निवेदकको नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र । ३. राहदानीको छायाँकपी भएमा सो समेत । ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः- १. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु । २. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई प्रमाणपत्र । ३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र । नावालकको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. नावालक परिचयपत्र र जन्म दर्ता प्रमाणपत्र । ३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र । ४. राहदानीको छायाँकपी भएमा सो समेत । |
प्रमाण पुगेकोमा सोही दिन (विद्युतीय राहदानीको प्रकृयाको लागि) |
नावालक १० वर्ष उमेरभन्दा कमका हकमा रु ७,५००।– र १० वर्ष उमेरभन्दा माथिका सबैलाई रु १०,०००।- |
राहदानी शाखाका नायब सुब्बा |
शाखा अधिकृत/ कार्यालय प्रमुख (उपसचिव) |
| घ) | बिग्रेको राहदानीको सट्टामा (Damaged) |
क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. निवेदकको नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र । ३. सक्कल राहदानी । ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः- १. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु । २. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई प्रमाणपत्र । ३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र । नावालकको हकमाः- १. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम । २. नावालक परिचयपत्र र जन्म दर्ता प्रमाणपत्र । ३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र । ४. सक्कल राहदानी । |
प्रमाण पुगेकोमा सोही दिन (विद्युतीय राहदानीको प्रकृयाको लागि) |
नावालक १० वर्ष उमेरभन्दा कमका हकमा रु २,५००।– र १० वर्ष उमेरभन्दा माथिका सबैलाई रु ५,०००।- |
राहदानी शाखाका नायब सुब्बा |
शाखा अधिकृत/ कार्यालय प्रमुख (उपसचिव) |
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .