झुट्टा विवरण पेश गरी राष्ट्रिय परिचयपत्र लिएमा के हुन्छ ?
यदि कसैले झुट्टा विवरण राखेर राष्ट्रिय परिचयपत्र बनाएको रहेछ भने उक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार दुई बर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजार देखि पचास हजार रुपैयाँ जरिबाना हुनेछ।
