Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विद्युतीय राहदानी शाखा

2082-01-04

2082-01-04

१. विद्युतीय राहदानी सम्बन्धि (कोठा नं.-०५)

सि.नं. प्रदान गरिने सेवा/कार्यको विवरण संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवारी कर्मचारी शाखा/फाँट गुनासो सुन्ने अधिकारी
समय शुल्क
क) पहिलो पटक राहदानी लिन (First Issuance)

क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः-

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. निवेदककोसक्कल नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र निवेदक स्वंमको उपस्थिति ।

ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः-

१. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु ।

२. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र ।

३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र ।

नावालकको हकमाः-

२. नावालक परिचयपत्र, जन्म दर्ता प्रमाणपत्र र राहदानी सिफारिस पत्र ।

३.    बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र ।

प्रमाण

पुगेकोमा

सोही दिन

(विद्युतीय

राहदानीको

प्रकृयाको

लागि)

नावालक

१० वर्ष

उमेरभन्दा

कमका हकमा

रु २,५००।–

र १० वर्ष

उमेरभन्दा

माथिका

सबैलाई

रु ५,०००।-

राहदानी

शाखाका

नायब सुब्बा

शाखा अधिकृत/

कार्यालय प्रमुख

(उपसचिव)
ख) म्याद सकिएको राहदानी नवीकरण गर्न  (Renewal)

क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः-

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. निवेदककोसक्कल नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र निवेदक स्वंमको उपस्थिति ।

३. सक्कल राहदानी ।

ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः-

१. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु ।

२. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र ।

३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र ।

नावालकको हकमाः-

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. नावालक परिचयपत्र र जन्म दर्ता प्रमाणपत्र ।

३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र ।

४.    सक्कल राहदानी ।

प्रमाण

पुगेकोमा

सोही दिन

(विद्युतीय

राहदानीको

प्रकृयाको

लागि)

नावालक

१० वर्ष

उमेरभन्दा

कमका

हकमा

रु २,५००।–

र १० वर्ष

उमेरभन्दा

माथिका

सबैलाई

रु ५,०००।-

राहदानी

शाखाका

नायब सुब्बा

शाखा अधिकृत/

कार्यालय प्रमुख

(उपसचिव))
ग) हराएको/चोरिएको राहदानीको सट्टामा (Lost/Stolen)

क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः-

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. निवेदकको नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र ।

३. राहदानीको छायाँकपी भएमा सो समेत ।

ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः-

१. क) मा उल्लेखित सम्पूर्ण कागजातहरु ।

२. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई प्रमाणपत्र ।

३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र ।

नावालकको हकमाः-         

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. नावालक परिचयपत्र र जन्म दर्ता प्रमाणपत्र ।

३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र ।

४.    राहदानीको छायाँकपी भएमा सो समेत ।

प्रमाण

पुगेकोमा

सोही दिन

(विद्युतीय

राहदानीको

प्रकृयाको

लागि)

नावालक

१० वर्ष

उमेरभन्दा

कमका

हकमा

रु ७,५००।–

र १० वर्ष

उमेरभन्दा

माथिका

सबैलाई

रु १०,०००।-

राहदानी

शाखाका

नायब सुब्बा

शाखा अधिकृत/

कार्यालय प्रमुख

(उपसचिव)
घ) बिग्रेको राहदानीको सट्टामा (Damaged)

क) सम्बन्धित जिल्लाको निवेदक भएको हकमाः-

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. निवेदकको नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र ।

३. सक्कल राहदानी ।

ख) अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमाः-

१.    क) मा उल्लेखित सम्पूर्ण कागजातहरु ।

२. सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई प्रमाणपत्र ।

३. बसाईसराई आएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित पत्र र सक्कल नागरिकताको प्रमाणपत्र ।

नावालकको हकमाः-

१. निवेदकले रितपूर्वक प्रिइनरोलमेण्ट (Pre-Enrollment) गरी ल्याएको फाराम वा कार्यालयमा पूर्ण विवरण भरिएको फाराम ।

२. नावालक परिचयपत्र र जन्म दर्ता प्रमाणपत्र ।

३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र साथै विवाह दर्ता प्रमाणपत्र ।

४.    सक्कल राहदानी ।

प्रमाण

पुगेकोमा

सोही दिन

(विद्युतीय

राहदानीको

प्रकृयाको लागि)

नावालक

१० वर्ष

उमेरभन्दा

कमका

हकमा

रु २,५००।–

र १० वर्ष

उमेरभन्दा

माथिका

सबैलाई

रु ५,०००।-

राहदानी

शाखाका

नायब सुब्बा

शाखा अधिकृत/

कार्यालय प्रमुख

(उपसचिव)
 
पछिल्लो अपडेट गरिएको : 2083-02-19 12:41:53

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .