Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा

2082-01-04

2082-01-04


१. शान्ति सुरक्षा/गुनासो वा ठाडो उजुरी सम्बन्धि (कोठा नं.-०२)

सि.नं. प्रदान गरिने सेवा/कार्यको विवरण संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवारी कर्मचारी शाखा/फाँट गुनासो सुन्ने अधिकारी
समय शुल्क
क) शान्ति सुरक्षा निवेदन सम्बन्धमा

१. सम्बन्धित निवेदकको नागरिकताको प्रमाणपत्र वा निजको पहिचान खुल्ने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन ।

२. क्षेत्राधिकारभित्र पर्ने निवेदन ।

तुरुन्त रु १० को टिकट

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका

नायब सुब्बा

कार्यालय प्रमुख (उपसचिव)
ख) गुनासो वा ठाडो उजुरी सम्बन्धमा

१. सम्बन्धित निवेदकको नागरिकताको प्रमाणपत्र वा निजको पहिचान खुल्ने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन ।

२. क्षेत्राधिकारभित्र पर्ने निवेदन ।

तुरुन्त रु १० को टिकट

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका

नायब सुब्बा

कार्यालय प्रमुख (उपसचिव)

२. समावेशी सिफारिस (कोठा नं.-०२)

सि.नं. प्रदान गरिने सेवा/कार्यको विवरण संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवारी कर्मचारी शाखा/फाँट गुनासो सुन्ने अधिकारी
समय शुल्क
ग) समावेशी सिफारिस

१. सम्बन्धित गाउँपालिका/नगरपालिकाको वडा कार्यालयको फोटो टाँस स्पष्ट व्यहोरा खुलेकोसिफारिस पत्र ।

२. नागरिकताको प्रमाणपत्रको छायाँकपी सहित रु १० को टिकट टाँस गरी सक्कल निवेदन ।

३. स्थायी ठेगाना सिराहा नभएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्र ।

४.    कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र ।
प्रमाण पुगेमा सोही दिन रु १० को टिकट

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका

नायब सुब्बा

शाखा अधिकृत/

कार्यालय प्रमुख (उपसचिव)

पछिल्लो अपडेट गरिएको : 2083-02-19 12:41:53

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .