2078-09-30
2078-09-30
मिति २०७८ साल कार्तिक ४ गतेसम्म आवेदन पेश भएका राहदानी निवेदकहरुको MRP तयार भई आई सकेको हुँदा सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई आफ्नो सक्कल नागरिकता प्रमाण-पत्र र राहदानी दस्तुर वापत बुझाइएको राजस्व भौचर लिई आफ्नो MRP राहदानी बुझ्न यस कार्यालयको राहदानी शाखामा (कोठा नं. २) सम्पर्क गर्नु हुन सम्बन्धित सबै सरोकारवालामा जानकारी गराईन्छ ।
ईलाका प्रशासन कार्यालय,
(राहदानी शाखा)
लहान, सिरहा ।
फोन नं.:- ०३३–५६४६२२
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लहान, सिरहा
Powered By: ProActive Developers