2078-01-07
2078-01-07
मिति २०७७ साल माघ १४ गते देखि मिति २०७७ साल फाल्गुन १० गतेभित्र कोभिड १९ को पहिलो डोज लगाएका लहान स्थित सम्पूर्ण कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मीहरुले मिति २०७८।०१।०७ गते देखि मिति २०७८।०१।०९ गते बिहान १० बजे देखी बेलुकी ४ बजेसम्म लहान अस्पताल (रा.उ.स्मारक अस्पताल)., लहानमा आफूले कोभिड १९ को पहिलो डोज लगाएको खोप कार्ड लिई दोस्रो डोज लगाउन हुन अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .