Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको संक्षिप्त परिचय

2081-10-03

2081-10-03


सिराहा जिल्ला नेपालको मधेश प्रदेशमा साविकको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो । प्रदेश भित्रको ऐतिहासिक गौरव बोकेको सिराहा जिल्ला धार्मिक, शैक्षिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित छ । यस जिल्लाको दक्षिणमा भारत,  पूर्वमा सप्तरी जिल्ला, उत्तरमा उदयपुर जिल्ला र पश्चिममा धनुषा जिल्लाले छुट्याएको छ । यहाँको सदरमुकाम सिराहा हो भने प्रमुख शहर लहान, गोलबजार र मिर्चैया हुन् । १२२८ वर्ग कि.मि. क्षेत्रफल (नेपालको कुल क्षेत्रफलको ०.८३ प्रतिशत) रहेको यस जिल्लामा पुरुष ३,६३,७२४ र महिला ३,७६,२२९ गरी जम्मा ७,३९,९५३ मानिसको बसोबास रहेको छ । अधिकांश भाग तराईमा पर्ने सिराहा जिल्लाको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन, उखु, जूट र सुर्ती यस जिल्लामा मुख्य उत्पादन हुन्छ। सिराहा जिल्ला समुद्री सतहबाट ७६ मिटर देखी ८८५ मिटरसम्मको उचाईमा रहेको छ । जिल्लामा मुख्यतयाः थारू, यादव, महतो, मुसहर, तामाङ्ग, मगर, क्षेत्री, मुसलमान लगायत अन्य जातिहरुको बसोबास रहेको पाइन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-19 12:41:53

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .