Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

न्यून व्यान्डविथ Invert Color A- A A+

अंगिकृत नेपाली नागरिकता र वैवाहिक नेपाली नागरिकतामा के फरक छ ?

वैवाहिक अंगीकृत नागरिकता छुट्टै प्रकारको नागरिकता नभई अंगीकृत नेपाली नागरिकताको स्वरुप हो । सामान्यतया आफ्नो देशको कानूनको पालना र समर्थन गर्ने वाचा गरी वफादारीको शपथ लिने गैर नागरिकलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ । मुलुकअनुसार गैर नागरिकलाई अंगीकरण गर्ने कानूनहरू फरक फरक हुन्छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई संघीय कानूनबमोजिम वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गरिन्छ ।


नागरिकता प्रमाणपत्र


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-09 13:05:18

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .