Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

इलाका प्रशासन कार्यालय, लहान, सिराहा

सोमबार, श्रावण १८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परियचपत्र नम्बरको बारेमा जानकारी लिन N आवेदन नं राखि ३०००१ मा SMS गर्न सकिन्छ। त्यस्तै ९८५१३१६०३४/३५ मा Viber वा Whats App गरी जानकारी लिन सकिन्छ। साथै ९८४७३४६४१२ वा ०१-४२०००१४ मा फोन गरेर पनि बुझ्न सकिन्छ।

विभागले संकलन गरेको विवरण गृह मन्त्रालय परिसरभित्र रहेको भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) राष्ट्रिय सूचना प्रविधि केन्द्र (जिआइडिसी)मा भण्डारण गरिएको छ। यहाँ भण्डारण गरेर राखिएका तथ्यांक गृह मन्त्रालय परिसर भन्दा बाहिर हेर्न, चलाउन सकिदैन। साथै तथ्यांकलाई भण्डारण गर्दा इन्क्रिप्ट (संकेतन्) गरी राखिएका कारण विभागका कर्मचारीले बाहेक अरुले हेर्न र बुझ्न सक्दैनन्। यो सिस्टम विदेशीले बनाएको भएपनि यहाँ कामगर्ने सबै कर्मचारी नेपाली नै छन्। कुनैपनि विदेशीहरुको पहुँच विभागले संकलन गरेको तथ्याँकमा छैन। तथ्याँकको सुरक्षालाई ध्यानमा राखेर नै विभागले अन्तराष्ट्रिय सूचना तथा तथ्याँक सुरक्षणको मापदण्डलाई पालना गरेको छ। विभागले संकलन गरेको तथ्याँक अरु सरकारी कार्यालयले पनि प्रयोग गर्न मिल्ने भनिएका कारण कसैले फाइदा पो लिन्छन् कि भन्ने भ्रम हुन सक्छ। तर विभागमा रहेको प्रणालीले मान्यता दिएका आधिकारीक उपकरणहरुबाट मात्र यहाँको सूचना हेर्न सकिन्छ। जसलार्इ जति सूचना चाहिने हो, उसले त्यति मात्र हेर्न पाउछन्। सिस्टममा रहेको सूचना कसले कतिपटक हेर्यो, कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले राख्ने व्यवस्था छ। कसैमाथि शंका लागेमा त्यसमाथि निगरानी राख्न सकिन्छ।


पछिल्लो अपडेट गरिएको : 2083-04-04 17:16:17

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा